श्री सम्पूर्ण वडा कार्यालयहरु

घरेलु तथा साना उधोग कार्यालय कलैया,बारा को मिति २०७७।०१।२१ पत्र  अनुसार कोभिड-१९ वाट प्रभावित मजदुर, श्रमिक, गरिव तथा आर्थिक रुपमा  बिपन्न  किसानहरु, वडामा दोहोरो नपर्ने गरि ६३ घर परिवार नबढने गरि नामावली यस कार्यालय उपलब्ध गराईदिन हुन अनुरोध छ।– प्रमुख प्रशासकिय अधिकृत