५ दिवसिय नि:शुल्क योग बिज्ञान शिविर

महागढीमाई नगरपालिका, बरियारपुरका हजारौँ नगरवासी स्वच्छ, स्वस्थ, अनुशाशित एवम् रोगमुक्त जीवनयापन गर्न सकुन भने उदेश्यले प्रेरित भई नगरपालिकाको आयोजनमा पतंञ्जली केन्द्रीय शिविरका परमपुज्य गुरु लवदेव मिश्र ज्यूको सक्रियतामा मिति २०७५।०६।०१ देखि २०७५।०६।०५ सम्म योग विधाको विभिन्न विद्याहरु सिकाउने पुनीत कामको श्री गणेश नगर प्रमुख ज्यूले गर्नु भएको तथा २०७५।०६।०५ मा योग शिक्षा कार्यक्रमको समापन गर्दै नगर प्रमुख उपेन्द्र प्रसाद यादव ज्यूले ५ वटा मा. वि. र ९ वटा नि.मा.वि मा अध्ययनरत वालवालिकाहरुलाई योग शिक्षा नियम

महागढीमाई नगरपालिका, बरियारपुरका हजारौँ नगरवासी स्वच्छ, स्वस्थ, अनुशाशित एवम् रोगमुक्त जीवनयापन गर्न सकुन भने उदेश्यले प्रेरित भई नगरपालिकाको आयोजनमा पतंञ्जली केन्द्रीय शिविरका परमपुज्य गुरु लवदेव मिश्र ज्यूको सक्रियतामा मिति २०७५।०६।०१ देखि २०७५।०६।०५ सम्म योग विधाको विभिन्न विद्याहरु सिकाउने पुनीत कामको श्री गणेश नगर प्रमुख ज्यूले गर्नु भएको तथा २०७५।०६।०५ मा योग शिक्षा कार्यक्रमको समापन गर्दै नगर प्रमुख उपेन्द्र प्रसाद यादव ज्यूले ५ वटा मा. वि. र ९ वटा नि.मा.वि मा अध्ययनरत वालवालिकाहरुलाई योग शिक्षा नियमित रुपले प्रदान गर्न अनिवार्य रुपले योग गुरुको व्यावस्था हुने भनी उदघोष गर्दै शिविरको समापन गर्नु भयो ।