प्राविधिक सहायक पदको लिखित परिक्षाको मिति संसोधन सम्बन्धि सूचना।

उपरोक्त सम्बन्धमा यस न.पाको कार्यालय बाट मिति २०७८।०९।२३ को सूचना अनुसार प्राविधिक सहायक करार पदमा बहालीको लागि निवेदन दिएका उमेदवारहरुको लिखित परिक्षा भुलबस मिति २०७८।१२।१७ हुन पुगेकोले सो मिति संसोधन भइ अब तपसिलको मिति, समय र स्थानमा लिखित परिक्षा हुने भएकोले उक्त परिक्षामा सहभागी भईदिन हुन अनुरोध छ।
तपसिल
मितिः- २०७८।१२।१२ , शनिवार ।
समयः- दिनको १०;०० बजे ।
स्थानः- महागढीमाई न.पा.को कार्यालय, बरियारपुर।