सूचना तथा समाचार

५ दिवसिय नि:शुल्क योग बिज्ञान शिविर

महागढीमाई नगरपालिका, बरियारपुरका हजारौँ नगरवासी स्वच्छ, स्वस्थ, अनुशाशित एवम् रोगमुक्त जीवनयापन गर्न सकुन भने उदेश्यले प्रेरित भई नगरपालिकाको आयोजनमा पतंञ्जली केन्द्रीय शिविरका परमपुज्य गुरु लवदेव मिश्र ज्यूको सक्रियतामा मिति २०७५।०६।०१ देखि २०७५।०६।०५ सम्म योग विधाको विभिन्न विद्याहरु सिकाउने पु

वाड नं ७ को सूचना

वाड नं ७ को सूचना अनुसार यहि भाद्र २३ गते शनिबार, स्थान तेलगाई स्थित काँटवासी माई मंदिरको  प्रङ्गण, दिउँसो १२ बजे, मंसिरमा लाग्ने पञ्‍च वर्षिय मेला सम्बन्धमा छलफलको लागि यहाको उपस्थितको लागि अनुरोध छ।