महागढीमाई नगरपालिकाको संक्षिप्त परिचय |

<p>महागढीमाई नगरपालिका बारा जिल्लामा रहेको पाँच वटा नगरपालिका मध्य एक हो जो साबिकका महागढीमाई नगरपालिका,बरियारपुर, गंजभवानिपुर, बबुआइन, दहियार, तेलकुवा,&nbsp;पत्रहट्टी, मधुरीजब्दी, कवहीजब्दी, पिप्राबिर्ता,&nbsp; प्रशुरामपुर(१), मझरीया(८),&nbsp;महेशपुर(१) गा.वि.स.हरु मिलेर बनेको छ।यस नगरपालिकाको स्थापना बि.सं.२०७३ सालमा भएको हो। यस नगरपालिका को पूर्वमा करैयामाई गाऊपालिका र पचरौता गाऊपालिका, पश्‍चिममा कलैया उप-महानगरपालिका, उत्तरमा करैयामाई गाउँपालिका र दक्षिनमा देवताल र स्वर्ण गाऊँपालिका रहेको छ। ५५.३२ वर्ग मि.मि क्षेत्रफल रहेको यस नगरपालिकामा बहुजातिको बसोबास रहेको पाईन्छ।

Pages